कांग्रेस केन्द्रीय समिति बैठक आज, शेखर कोइराला पक्षको छुट्टै भेला

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठक आज, शेखर कोइराला पक्षको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।

पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको छुट्टै भेला बोलाएका छन् ।

सम्पर्क कार्यालयमा आज साढे १ बजे बस्ने भेलामा नेता कोइरालाले आफू पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बोलाएका छन् ।

शेखरले इतर पक्षको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved