शेखरको ‘रक्षात्मक रणनीति’

शेखरको ‘रक्षात्मक रणनीति’ : पोल्टाको खस्न नदिने, भुइँको टिपेरै छाड्ने !

काठमाडौं । १४औं महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला शेरबहादुर देउवासँग आमने-सामने भए सभापति पदका लागि । अन्तत: सभापतिमा देउवाकै जित भयो । त्यसपछिका केही महिना देउवा-कोइरालाबीच समधुर सम्बन्ध रहेन । तर, अहिले उनीहरू नजिकिएका छन् भनिन्छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved