शाङ्हाईमा लकडाउन भएयता गत २८ मार्चसम्म शाङ्हाई रेलवे स्टेशनले विभिन्न स्थानबाट २१ चरणमा १० हजारभन्दा बढी चिकित्सकहरूलाई शाङ्हाई पुर्याएको छ। त्यसबाहेक २४ चरणका लगभग ३० हजारभन्दा बढी चिकित्सा सामानको ढुवानी पनि गरेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved