काठमाडौं। कुशल संगीतकार तथा स्याक्साफोनवादक शुभबहादुर सुनामको सोमबार बिहान निधन भएको छ।आइतबार राति अचानक लगातार खोकी लागेपछि छाउनीस्थित सैनिक अस्पतालमा पु-याइएको उनको उपचारकै क्रममा आज बिहान पौन पाँच बजे अस्पतालमा निधन भएको उनका संगीतकार तथा संगीत संयोजक नाति एलिश...