काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिकाे बैठक सिंहदरबारमा बसिरहेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधयेकमाथि छलफल गर्ने कार्यतालिकासहित बैठक बसेको हो । बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने (Rabi Lamichhane), कानुन मन्त्री पदम गिरी...