काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज (सोमबार) बिहान भेटघाट भएको छ। सोमबारै साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक समेत बोलाइएको छ। प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको...