काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति रामचन्द्र पौडललाई भेटेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको भन्ने चर्चाबीच बेलुका प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री...