राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

नेपालभ्युज

राष्ट्रपति भेट्न  शीतलनिवास पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति रामचन्द्र पौडललाई भेटेका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको भन्ने चर्चाबीच बेलुका प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए ।

भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved