शिशु

सुन्तला अड्किएर तीन वर्षीय बालकको मृत्यु

गुल्मी । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । मालिका गाउँपालिकाको छापराङ्ला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved