काठमाडौं। नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्याशी अनिता बिन्दूलाई पराजित गर्दै लम्साल अध्यक्ष पदमा विजयी भएका हुन्। नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको नवनिर्वाचित अध्यक्ष लम्साल संस्थापन इतर पक्षका हुन्। लम्सालले...