काठमाडौं । चर्चित बलिउड अभिनेता गोविन्दा शिन्दे गुटको शिवसेना पार्टीमा सामेल भएका छन् । बिहीबार मुम्बईमा आयोजित एक कार्यक्रमबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा गोविन्दाले शिव सेनाको सदस्यता लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री शिन्देले उनलाई...