काठमाडौं । दाङको घोराही उपमहानगरपालिका– ६ का शिवराज केसीको हत्या उनकै प्रेमिकाका श्रीमानले गरेको खुलासा भएको छ । दाङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी केसीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनकै प्रेमिकाका श्रीमानलाई सार्वजनिक गरेको हो । प्रहरीले...