यसपटकको निर्वाचनले पनि २०७४ सालकै लय पछ्याउने वाम-लोकतान्त्रिक गठबन्धनको दाबी छ । गठबन्धनको तर्फबाट प्रदेश सभा ‘क’ मा उम्मेदवारी दिएका गोम्बु शेर्पा ‘कर्ज्याङ’ भन्छन्, ‘२०७४ सालमा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको थियो । यसपटक पनि वाम-लोकतान्त्रिक गठबन्धनले क्लिन...