काठमाडौं । जूनकीरी अविश्रान्त उज्यालोले बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा शनिबार दोस्रो ‘जूनकीरी गजल साँझ’ सम्पन्न गरेको छ। गजल साँझमा गजलकारहरू बाबु त्रिपाठी, सुमन स्मारिका, रूपक वनवासीले आफ्ना गजलहरु प्रस्तुत गरेका थिए। पुस्तकालय सहयोगार्थ आयोजित ‘जूनकीरी गजल साँझ’ मा गजलकारहरूले...