शिल्पा सेट्टी

बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते भएकी छन्। रोहित शेट्टीको निर्देशनमा बनिरहेको वेबसिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङका क्रममा शिल्पाको खुट्टा भाँचिएको  हो। शिल्पाले बुधबार सामाजिक सञ्जालमा ह्विलचेयरमा बसेको फोटो अपलोड गर्दै  आफ्नो खुट्टा भाँचिएको जानकारी दिएकी हुन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved