काठमाडौं । स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको उपप्रमुख पदकी उम्मेदवारी दिएकी शिल्पा निरौला (कार्की)ले उजुरी परेपछि पदबाट राजीनामा दिएकी छन्। उनी कोशी अस्पताल सञ्चालक समितिबाट राजीनामा दिएकी हुन्। अस्पताल सञ्चालक समितिबाट राजीनामा नदिई उम्मेदवार बनेको उनीमाथि उजुरी परेको थियो। सत्तारूढ...