शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न र गराउन सामुदायिक विद्यालयहरूलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै २०८१ चैतमा गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौंकेन्द्रित आन्दोलनका कारण सामुदायिक...