काठमाडौं। नेपाली कांग्रेसले आफ्नो पार्टीको शिक्षा नीति सार्वजनिक गरेको छ। सो पार्टीको शिक्षा विभागले तयार गरेको नीति पार्टी मुख्यालय ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आयोजित कार्यक्रममार्फत नीति सार्वजनिक गरेको हो। नीति कांग्रेसको भ्रातृ संगठन शिक्षा विभागले यो तयार पारेको...