काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा हराएका शिक्षक केशव शिवाकोटीको २२ घण्टापछि उद्धार गरिएको छ । दोलखाको कालिञ्चोक ३ स्थायी घर भएका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो । शिक्षक...