काठमाडौं। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले आज नयाँ बानेश्वरदेखि माइतीघरसम्म थाल ठटाएर विरोध गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आफ्ना माग नीति तथा कार्यक्रममा समाबेश भएको तर बजेटमा समावेश नभएको भन्दै, नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७...