काठमाडौं। शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुरको २१ विघा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदनमा भगवानपुरको कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि उपयुक्त हुने उल्लेख गरिएको छ। समितिका...