शिक्षकसँगको वार्ता

कार्यवाहक प्रधानमन्त्रीको निर्देशन- शिक्षकसँगको वार्ता आजै निष्कर्षमा पुर्‍याउनू

काठमाडौं ।  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved