गुरुहरूको पेशागत मर्यादा र आत्मसम्मानमा ठेस पुर्याएर कुनै पनि राज्य, समाज र राष्ट्रले यथोचित विकास गर्न सक्दैन । तिनै शिक्षकबाट पढेर, सिकेर राजनीतिक तथा प्रशासनिक नेतृत्वमा आएकाहरूले आज आफ्नै गुरुबा-गुरुआमालाई हेप्ने, ओल्चिने, अपमानित गर्ने वा दोस्रो दर्जाको पेशासरह व्यवहार...