शाही अपमान

शाही अपमान गरेको आरोपमा थाई नागरिकलाई ५० वर्षको कारागार सजाय

बैंकक । एक थाई व्यक्तिलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको एक कानूनी अधिकार समूहले बताएको छ । मुलुकको कडा शाही अपमान कानूनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो । थाइल्यान्डले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूविरुद्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved