यदि राजनीतिक अस्थिरतालाई मात्रै विकासको बाधक ठानियो भने प्रश्न उठ्छ कस्तो खाले स्थिरता ? त्यो स्थिरता लोकतान्त्रिक छ ? चाहिएको लोकतन्त्रसहितको स्थिरता हो । त्यसकारण बुझ्न के जरुरी छ भने देशलाई चाहिएको शक्तिशाली शासक होइन, लोकतान्त्रिक स्थायित्व हो ।...