काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको शिशु निकेतन माविको छात्रावासमा शालीन पोखरेलको मृत्यु घटनामा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले मृत्यु प्रकरणमा पक्राउ परेका...