काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिक अनावरणको लागि झापा पुगेका छन् । झापामा पूर्वराजाको भ्रमण सफल र भव्य बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तयारी गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन डेढ सातादेखि झापामै बसेर भ्रमणको चाँजोपाँजो...