शान्ति वार्ता

एजेन्सी । टर्कीमा हुने युक्रेन-रुस शान्ति वार्तामा सफलताको सम्भावना कम रहेको अमेरिकी शीर्ष कूटनीतिज्ञ मार्को रुबियोले बताएका छन्। रुबीयोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेट नभएसम्म प्रगति हुन नसक्ने दाबी गरेको बीबीसीले उल्लेख गरेको...