काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको छ । आयोगले संविधान, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन सम्बद्ध पक्षलाई विहीबार एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो । आफ्नो अधिकारको...