जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले मुजेलियामा जनकपुर ढल्केवर ६ लेन सडक आयोजनाअन्तर्गत निर्माण गरिएको शहीदद्वारको शुक्रबार साँझ उद्घाटन गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाको करिब साढे चार करोडको लागतमा शहीदद्वारको निर्माण सम्पन्न भएको जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए। शहीदद्वारको निर्माण धनुषाकारको...