ठुलो बजेट रहेको यो मन्त्रालयमा सयौं ठेक्का पट्टाको काम हुन्छ । बदनाम ठेकेदारलाई नै स्वार्थ बाझिने मन्त्रालयको जिम्मा लगाएकोमा अहिले समाजिक संजालमा चर्को आलोचना सुरु भएको छ । कतिपयले दुधको रखवाली गर्न विरालोलाई जिम्मा दिइएको टिप्पणी समेत गरेका छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved