घोराही । दाङको देउखुरीमा बाढि पीडितको उद्धारमा खटिएका सशस्त्र प्रहरीका दुई जवानको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ । राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरीको दुर्घटनामा मृत्यु भएको हो । बाढीपीडितको उद्धारमा खटिएर...