शव जिम्मा लगाइयो

पोखरा विमान दुर्घटना : २२ वटा शव आफन्तलाई बुझाइयो

कास्की। पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मङ्गलबार भेटिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved