काठमाडौं । अदालतले हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई ब्ल्याकमेलिङ र कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले वाइबालाई ३५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । कुटपिट मुद्दामा...