जेरुसेलम । इजरायली रक्षामन्त्रालयले कब्जा गरिएको पश्चिमी किनाराको उत्तरमा रहेका तीन वटा शरणार्थी शिविरलाई सेनाले ‘खाली’ गरेको जनाएको छ । शिविरमा आगामी एक वर्षसम्म अन्य वस्ती बस्न रोक लगाइएको पनि सेनाले बताएको छ । “अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन,...