काठमाडौं । गत आइतबार ताजिकिस्तानका चार नागरिकलाई रूसको मस्को अदालतमा पेस गरिएको थियो । उनीहरूमाथि मस्कोको कन्सर्ट हलमा घातक हमला गरेको आरोप छ । जसमा कम्तिमा १३९ जनाको मृत्यु भएको थियो। सुनुवाइको फुटेजमा चारै संदिग्ध फरिदुनी शम्सिद्दीन, दालेदजोन मिर्जोएभ,...