शताब्दी पुरुष

जन्मोत्सवको शुभकामना प्यारा नेपाली गुरु सत्यमोहन

सन् १९८२ मा नेपाल फर्किने बेलामा जोशीको एउटा अनुरोध सुनावाइ नहुँदा उनले चित्त दुखाएका थिए। जोशी बेइजिङभन्दा पश्चिमपट्टि रहेको वल्लो शान्षी प्रान्तमा रहेको उथाइशान जान चाहन्थे। उथाइशान महामञ्जुश्रीको जन्मस्थान हो र त्यहाँ पनि अरनिकोले बनाएको श्वेत चैत्य रहेको छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved