(आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्ती। नेपाली साहित्यमा अमर रहेका उनले नेपाली साहित्यलाई नयाँ मोड दिएका थिए, प्रचुर प्रतिभा प्रस्तुत गरेर। तर सहज थिएन उनको जीवन। उनको जीवनको झल्को धेरैको लेखनीमा पाइन्छ। त्यसमध्ये एक हो, प्रसिद्ध निबन्धकार शंकर लामिछानेले...