शक्ति प्रदर्शन

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। शुक्रबार राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो। आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, नेतृ रेखा थापालगायतले सम्बोधन गर्दैछन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved