शक्तिपीठ

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन

काठमाडौं । बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका  छन् । शक्तिपीठमा दर्शनका क्रममा उनकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी थिईन् । राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved