शक्तिपिठ

महाअष्टमीमा राष्ट्रपतिले गरिन् शक्तिपिठहरूको दर्शन

काठमाडौं। नेपालीहरूको महान चाड बडादशैको आठौं दिन महाअष्ठमीका अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले विभिन्न शक्तिपिठको दर्शन गरेकी छन्। उनले बुधबार काठमाडौंका नक्साल भगवती, मैतीदेवी, भद्रकाली, काभ्रेको पलाञ्चोक भगवती लगायतका शक्तिपिठको दर्शन गर्नुका साथै पूजाअर्चना गरिन्। राष्ट्रपतिले विभिन्न शक्तिपिठको दर्शन गर्दा सडकमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved