काठमाडौं। एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन बन्ने शंखरापुरको बोजेनीमा तनाव भएको छ। काठमाडौं शंखरापुर–३ का बासिन्दाले एमसीसी आयोजनाअन्तर्गतको विद्युत् प्रसारण लाइन (सबस्टेसन) अन्यत्र सार्न माग गर्दै आन्दोलन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपपछि केही प्रदर्शनकारी पक्राउ परेका...