काठमाडौं। नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा प्रधानमन्त्री शेरबहादुर देउवाले माल्यार्पण गरेका छन्। एक समारोहका बीच प्रधानमन्त्री देउवाले आज भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन्। उनले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनको योगदानको...