काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शंकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा संकटा र चर्चबीचको खेलमा गोलरहित बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले अंक बाँडेका हुन्। लिगमा संकटा दोस्रो...