व्यावसायिक पशुपालन

व्यावसायिक पशुपालनमा युवाको आकर्षण

बाँके। बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved