व्यापार व्यवसाय

चुनावले व्यवसायी उत्साही

चितवन। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढेपछि व्यवसायी उत्साही भएका छन्। मुख्यगरी होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन्। यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन्। पछिल्ला वर्षहरूमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved