सुर्खेत। जाजरकोटमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । नलगाड नगरपालिका–५ ऐरारी निवासी इन्द्रबहादुर शाहीलाई प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । बारेकोट र नलगाडका विभिन्न व्यापारीहरूसँग हतियार देखाएर रकम असुली गर्ने कार्यमा संलग्न रहेको आरोपमा शाही...