व्यापक क्षेप्यास्त्र

युक्रेनमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण

किएभ । रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ आज बिहानैदेखि हवाई हमला गरेको छ । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस–३०० मिसाइल र सात शाहेद ड्रोन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved