उनको नामसँगै जोडिएर आउँछ– एक प्रखर बाँसुरी–वादक। यतिले मात्रै उनको परिचयको सिङ्गो क्षितिज उघ्रिँदैन। उनी राम्रा गायक पनि हुन्। भन्छन्, ‘मैले आधुनिक र लोक गरी करिब पाँच सयभन्दा बढी गीत गाएको छु। तर रहर पुर्याउन मात्र गाएको जस्तो भयो।’
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved