व्यवहारिक सीप

व्यवहारिक सीपको विकास गरी उद्यमी बन्न विद्यार्थीलाई अध्यक्ष ढकालको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवहारिक सीपको विकास गरी उद्यमी बनाउने शिक्षा आजको आवश्यकता रहेको बताए । आज बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यामिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दैै उनले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved